धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
Trending
- बुटवल उपमहानगरपालिकाद्वारा लेखापढी तालिम सम्पन्न
- बुटवलमा राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत तीन छुट्टाछुट्टै बिषयमा तालिम सुरु
- यातायात व्यवसायीमुखि कानुन बनाउन सरकारसंग माग
- आजदेखि बुटवलमा दाेस्राे लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
- नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको बर्ष २८, अंक ४ रूपन्देहीमा सार्वजनिक तथा परिचर्चा
- मेयर युवा राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४५ दिने वारिष्टा तालिम समापन
- बुटवलमा शनिबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- आत्मनिर्भर बनाउने उदेश्यले ४५ दिने एडभान्स ब्युटिसियन तालिम समापन
Thursday, April 16

