Demo
Demo

कोशी प्रदेश सरकारले भोलि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने भएको छ ।

आइतबार अपरान्ह ४ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकमा पेश गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2026 Sajha Lumbini. Designed by Ignite Infosys.